• २०८१ पुष २९ गते सोमवार

गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३,पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १४ जनामा कोरोना पुष्टि भ्येको हो ।

प्रतिक्रिया दिनुहोस