असार ५, काठमाडौँ । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् । उहाँहरु सबै स्वास्थ्यकर्मीको सम्र्पकमा रहेका मन्त्रालयले जनाएको छ ।