जेठ ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेत जोडेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेको विषयलाई सकारात्मक भन्दै स्वागत गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै नेकपा (माओवादी केन्द्र) ले सरकारले हिजो भारतद्धारा अतिक्रमण गरिएका ति भूमिहरु समेत नेपालको नक्सामा समेटेर सार्वजनिक गरेपछि माओवादी केन्द्रका स्वागत गर्दै भारतीय सेनालाई कालापानीबाट हटाउनुपर्ने लगायतका महत्वपूर्ण सुझाव समेत सरकारलाई दिएको छ ।
विज्ञप्ती