• २०८२ जेष्ठ ७ गते मङ्गलवार

सभामुखको टुङ्गो लगाउन नेकपाको सचिवालय बैठक बस्दै

पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौं । सभामुखको उम्मेदवार तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको छ ।

समसामयीक विषयमा छलफल र निर्णय गर्न महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाएका हुन ।

प्रतिक्रिया दिनुहोस