आश्विन २ ,काठमाडौँ। थप २ हजार २० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४ सय ५८ नमुना परीक्षण गर्दा २ हजार २० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।