• २०८२ बैशाख २९ गते सोमवार

आजको सुनचाँदी मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २ , काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन बढेर प्रतितोला ९७ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९६ हजार ५ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य बढेर प्रतितोला १३ सय ३० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस