• २०८१ माघ ११ गते शुक्रवार

विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार नाग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, एजेन्सी । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार ४३८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल २ करोड २० लाख ४९ हजार ४२६ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये १ करोड ४७ लाख ९१ हजार ८५९ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस