• २०८१ जेष्ठ १० गते बिहिवार

एकता महाधिवेशन गर्ने प्रधानमन्त्री ओलीको नयाँ प्रस्ताव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा पार्टीको महाधिवेशनको नयाँ प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने नया प्रताव ल्याउनु भएके हो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्न दवाद दिएपनि प्रधानमन्त्री आली दुवै पद नछाड्ने अडानमा अडिग हुनुहुन्छ । उहाँले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव ल्याउनु भएको हो । यद्यपि नेताहरुले प्रधानमन्त्री ओलीलाई लिखितरुपमा प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस