• २०८१ जेष्ठ १० गते बिहिवार

करेन्ट लागेर १ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, सुनसरी । ईटहरी-३ मा बस्ने ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृ’त्यु भएको छ । आज बिहान साढे ११ बजे छिमेकीको घरमा लाईनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेको हो ।

करेन्ट लागेर वेहोस भएका राईको बिराट मेडिकल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस