• २०८१ जेष्ठ ९ गते बुधवार

मिडिसिटी अस्पतालको मुख्य गेट मै सुविधा सम्पन्न गेष्ट हाउस सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, ललितपुर । नख्खुमा अबस्थित मिडिसिटी अस्पताल नजिकै सुविधा सम्पन्न द लुम्बिनी गेष्ट हाउस एण्ड तन्दुरी रेष्टुरेन्ट संचालनमा आएको छ । करीव एक करोड बढिको लगानीमा होटल सञ्चालनमा आएको हो ।

अस्पतालमा आउने सर्वसाधरण लाई सजिलो होस भनेर होटल सुरु गरेको व्यवस्थापक राम प्रसाद पोखरेले बताए । विगत १५ बर्षदेखि होटल व्यवसायमा लागेका राम प्रसाद र घनश्याम भुसालले स्तरीय सुविधा सहित होटल सञ्चालनमा ल्याएका हुन् । होटलमा आउने पाहुनाहरुका लागि सर्वसुलभ मुल्यमा खाना, नास्तासँगै बास बस्नका लागि आरामदायी सेवाको व्यवस्था रहेको होटल सञ्चालक घनश्याम भुसालले बताए ।

 

प्रतिक्रिया दिनुहोस