• २०७९ असोज ९ गते आइतवार

नेपालमा थप १८ मा कोरोना पोजेटिभ, संक्रमितको संख्या ३७५

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं । कोरोना भाइरसकाट थप १८ जना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकु, वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोसी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा १८ जनालाई कोरोना पोजेटिभ पाइएको हो ।

मन्त्रालयका अनुसार धनुषाका २, खोटांगका १, बाँकेका १२, दैलेख र सुनसरीका १-१ गरि १८ जना नयाँ सक्रमित देखिएको हो । हाल उनिहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Image may contain: text

प्रतिक्रिया दिनुहोस