जेठ ५, काठमाडौं । नेपाल प्रहरीले ६० जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाको लागी सिफारीस गरेको छ । आइतबार राति प्रहरी मुख्यालय नक्सालमा बसेको बढुवा समितिको वैठकले ६० जना इन्सपेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारीस गरेको हो ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको बढुवा सिफरिस सुचीअनुसार केही विभागिय र ०६७ ब्याचका धेरै रहेका छन् ।
हेर्नुहोस नामावली