• २०८२ जेष्ठ ७ गते मङ्गलवार

बालाजु बाईसधारा उद्यान संरक्षणका लागि तारबार लगाउने काम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरज्यूको नीजि खर्चमा बालाजु बाईसधारा उद्यान संरक्षणका लागि तारबार लगाउने काम सम्पन्न भएको छ ।

बाइसधारा मेला व्यवस्थापनका लागि आवश्यक सहयोगको प्रतिवद्वता समेत जनाउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस