• २०८१ चैत्र २ गते आइतवार

सेफ्टी ट्यांकीमा खसेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, लमजुङ। लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा अन्दाजी ३५र३६ वर्षीया धनमाया भुजेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बुधबार बिहान भुजेलको शव सेफ्टी ट्यांकीमा मृत अवस्थामा भेटिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस