• २०८१ माघ ८ गते मङ्गलवार

थप ५८१ जनामा कोरोना संक्रमणपुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५८१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १६० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ४ सय ९५ जना रहेको छ भने मृत्यु हुनेको संख्या १०७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस