• २०८१ माघ ११ गते शुक्रवार

यस वर्षको राष्ट्रिय पुरस्कार सुशान्तलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १,एजेन्सी । दिवंगत अभिनेता सुशान्तसिंह राजपुतलाई यस वर्षको राष्ट्रिय पुरस्कारबाट सम्मान गरिने भएको छ ।मन्त्रालयनिकट स्रोत भन्छन्, “सुशान्तको मृत्युले सम्पूर्ण क्षेत्रलाई हल्लाएको छ । मृत्युपछि जसरी उसले सम्मान पाएको छ, जीवनकालमा अभिनेताका रुपमा उनले गरेको अभिनयले त्यति मान्यता प्राप्त गर्न सकेन । त्यसैले यो असन्तुलनलाई पक्कै सुधार्न जरुरी छ ।”

सरकारले सुशान्तको चलचित्रहरुको छुट्टै महोत्सवको आयोजना गर्ने योजनासमेत बनाइरहेको छ । चलचित्रमा उनको योगदानका लागि राष्ट्रिय पुरस्कार समारोहमा उनलाई विशेष पुरस्कार प्रदान गर्ने योजना पनि बनाइएको खबर बलिउड हंगामाले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस