असार ३, कैलाली । विश्व महामारीका रुपमा रहेको कोराना भाइरसका कारण समस्यामा परेका भारतको बेंलोरमा ४५ घर परिवार नेपाली लाई खाद्याना सामाग्री बितरण गरिएको छ।
आन्नद रत्नमको आर्थिक सहयोग र दिवश शाही र धनबहादुर गुराधार्मि को विशेष पहलमा सो खाद्यान्न सामाग्री बितरण गरिएको बताएको छ।