• २०८१ माघ ८ गते मङ्गलवार

कोरोनाको उपचार गरिरहेका अस्पताललाई स्वास्थ्य मन्त्रालयले अनुदान दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार गरिरहेका अस्पताललाई अनुदान दिने भएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर कोरोना भाइरस सङ्क्रमणको उपचार गर्ने अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७ बमोजिम सङ्क्रमित बिरामी तथा शङ्कास्पद बिरामीको उपचार गर्ने सबै अस्पताललाई अनुदान दिने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस