साउन ३२,काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ७२ जना कोरोना पुष्छटि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।
आज देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।