• २०८१ पुष २९ गते सोमवार

अमेरिकामा कोरोनाबाट १ लाख ७२ हजारको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२,एजेन्सी । पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार ५४६ पुगेको छ ।यस्तै एकैदिन थप ५० हजार ४६१ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५५ लाख २६ हजार ७२७ पुगेको छ ।


संक्रमितमध्ये अहिलेसम्म २८ लाख ९७ हजार ७९४ जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका २४ लाख ५६ हजार ३८७ जनामध्ये १७ हजार १८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ

प्रतिक्रिया दिनुहोस