• २०८१ असार ९ गते शनिवार

विश्वभर कोरोना सङ्क्रमितको संख्या दुई करोड १३ लाख 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२,काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १३ लाख ५७ हजार ८९० जना रहेको विश्व स्वास्थ्य संगठन ले जनाएको छ ।डब्लुएचओका अनुसार विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६३ हजार ३८७ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सङ्क्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७३७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस