• २०८२ जेष्ठ १ गते बुधवार

वीरगन्जमा शंकास्पद  बस्तु फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, पर्सा । पर्साको वीरगन्जस्थित प्रतिमा चोकमा शंकास्पद बस्तु फेला परेको छ ।   प्रहरी कार्यालय श्रीपुरका अनुसार नेपाल आयल निगमको क्षेत्रीय कार्यालय नजिकै शंकास्पद बस्तु फेला परेको हाे ।

शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थल पुगिसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस