• २०८० असोज ४ गते बिहिवार

रुपन्देहीमा १५ वर्षिया बालिका बलात्कार गर्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ४, रुपन्देही । रुपन्देहीको सैनामैनामा १५ वर्षिया बालिका बलात्कार गर्ने सैनामैना वडा न.१ का ३२ वर्षिया मान बहादुर छहारीलाई प्रहरीले पकाउ गरेको छ । उनले बालिकालाई ललाई फकाई बलात्कार गरेका थिए ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार घरपरिवारको निवदेनको आधारमा उनलाई प्रकाउ गरीएको छ । बालिकालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस