• २०८२ बैशाख २९ गते सोमवार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १० हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, काठमाडौँ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १० हजार ५८६ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३० कोरोना संक्रमितको मृत्यु भएको छ ।


भारतमा कोरोना संक्रमितको संख्या ७२ लाख ३९ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार ५०९ संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस