• २०८२ जेष्ठ ३ गते शुक्रवार

बुवाद्वारा छोराको ह’त्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै ३०, वीरगञ्ज । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरीका अनुसार पर्साको पोखरिया नगरपालिका ६ सीरिसियामा सोमबार राति ७० वर्षका वृद्ध लक्ष्मी साहले रक्सीको नशामा छुरा प्रहार गर्दा उनका ३५ वर्षका छोरा माधो साह गम्भीर घाइते भएका थिए ।

छु’रा प्रहारबाट घाइते भएका साहलाई उपचारको लागि पोखरिया अस्पतालमा लगिएको थियो । उपचार सम्भव नभए पछि थप उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा साहको बाटोमा नै मृ’त्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस