• २०८१ माघ ८ गते मङ्गलवार

थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन  ३१, काठमाडौँ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा आज ४६८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १२४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार २ सय एक जना रहेको छ भने मृत्यु हुनेको संख्या १०२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस