• २०८१ असार ९ गते शनिवार

प्रधानमन्त्री ओलीद्वारा बधाई तथा शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस