• २०८१ माघ २६ गते शनिवार

पत्रपत्रिकाका हेडलाइन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । आजको प्रमूख खवरमा रुकुम घटनाका ३२ जनालाइ जन्मकैदको माग गर्दै अभियुक्तबिरुद्द मुद्दा दायर, एमसीसी नेकपाको अग्निपरीक्षा, काङ्रेस भन्छ सम्झौता अनुमोदन गरिहांलौ, पर्वत जिल्लाको कुश्मा न पा दुर्लुङ गाउमा पहिरोमा पुरिएका ८ जनाको शव फेला परेको छ ।

दिल्लीले नसोचेको कुरा नेपालमा भयो, दिल्ली पूरै चकित, बेलानको बेला बजिनिको मेला भनेजस्तो सुदूरपस्चिमले बढायो मन्त्री सांसदको तलब, नेपालमा ४२५ संक्रमित थपिएर जम्मा संक्रमित संख्या ५७६० पुग्यो, सडक आन्दोलनमा बिदेसी पनि, यात्रु उडान असार २१ सम्म सथगित, नीजी अस्पत्तालले पनि पिसिआर टेस्ट गर्न पाउने, लाकडाउन खुकुलो भएपछि बाहिर सडकमा हिड्ने मानिसको लापरबाहीले संक्रमण झन बढ्ने चिन्ता, प्रशासनले झन कडाइ गर्नुपर्ने बिज्ञको सुझाब, उपत्यका प्रबेसमा तीन पक्षको स्वीकृत अनिवार्य, पिसिआर रीपोर्ट माग्दा प्रहरीको लाठिचार्ज, अहिलेको सडक आन्दोलन फेसबुके क्रान्ति, अमेरिकामा फेरि अर्का अश्वेत मारीए, आन्दोलन झन व्यापक, फ्रान्समा पनि व्यापक आन्दोलन, होजोमात्र कुवेतबाट फर्किएकी महिलामा कोरोना, भारतमा हिजो मात्र १२ हजार संक्रमितको संख्या थप, सपिङ मल आजबाट खुल्दै, यसरी आजको दैनिक पत्रीकाहरुमा विभिन्न यस्ता खबरहरु सम्प्रेषण भएका छन ।

प्रतिक्रिया दिनुहोस