• २०८१ पुष २९ गते सोमवार

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, काठमाडौं । सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ ।सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

2b8c8f3a991a72e64eb77d4bd73dfccd-0-584917

प्रतिक्रिया दिनुहोस