• २०७९ मङ्सिर १७ गते शनिवार

आज मन्त्रिपरिषद बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २, काठमाडौँ । आज साढे दुई बजे मन्त्री परिषद्को बैठक बस्ने भएको छ ।मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । सरकारले शुक्रबार आगामी बर्षका लागि नीति तथा कार्यक्रम ल्याउँदैछ ।

बुधबार चार बजे बस्ने संघीय संसदमा राष्टपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ । त्यसअघि मन्त्रिपरिषद बैठक बस्नेछ । बैठकले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस