असोज २८, काठमाडौँ । थप २६ हजार ३८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १३ हजार ९ सय ४७ जनामा परिक्षण गर्दा २६ हजार ३८ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ सय जना रहेको छ ।