• २०८१ जेष्ठ ३१ गते बिहिवार

सांसद यादवसहित ४८ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०,जनकपुर । शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डा।यादवसहित ४८ जनामा संक्रमण पुष्टि भएको हो ।जनकपुरधामस्थित जानकी हेल्थ केयरमा कार्यरत एक चिकित्सिकसहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकामा १७ जना, औरही नगरपालिकामा १ जना र पिपरा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस