• २०८१ पुष २९ गते सोमवार

तारकेश्वरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३०, काठमाडौं । तारकेश्वर नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । नगरपालिकामा कोरोना संक्रमितहरुको संख्या वृद्धि हुन थालेकोले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न नगरपालिकाले सुचना जारि गरेको हो ।

 

No description available.
साथै नगरपालिकाले नगरबासीलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस