• २०८१ चैत्र ३ गते सोमवार

माइती गयकी चेलिको सर्प ले टोकेर मृत्यु ।

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०,कैलाली । कैलाली को घोडाघोडी नगरपालिका १ कि एक महिलाको सर्प ले टोकेर मृत्यु भयको छ ।घोडाघोडी नगरपालिका १ बेलार निवासी ३० बर्षिय खिमा देवी धामी को 29 गते निधन भयको हो ।उनको मृत्यु माइती घर डोटि को बोगटान फुरसिल गाउँ पालिका -७ ओजेलि मा भयको हो ।

 

नजिकिदै गरेको तिज मनाउन र भेटघाट गर्न भनी आफ्नै श्रीमान खेमराज धामी संग उनी यहि श्रावण 24 गते माइत गएको र सर्प ले टोकेर उनको मृत्यु भएको पारिवारिक श्रोत ले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस