• २०८१ असार ९ गते शनिवार

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०,काठमाडौँ । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक हजार छ सय ८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस