• २०८२ बैशाख ६ गते शनिवार

प्रदेश सांसद श्रेष्ठद्वारा फिल्टर प्लान्ट निरिक्षण (फोटो फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं । बाग्मती प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठले सानोभर्याङ सिलन्डोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी फिल्टर प्लान्ट निर्माण निरिक्षण गर्नुभएको छ । प्रदेश सरकारबाट बिनियोजित बजेटबाट नागार्जुन नगरपालिका वडा नं.२ स्थित सानोभर्याङ सिलन्डोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी फिल्टर प्लान्ट निर्माण गरेको हो ।

निरिक्षण कार्यक्रममा नार्गजुन नगरपालिकाको उपमेयर सुशिला अधिकारी लगायत जनप्रतिनिधी र समितीका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो । (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस