
कराला जग्गाले होकी ढुङ्गो बाईगो लोटी।
म पढ्या कर्मका भर कर्म रैछ खोटी ।।
२.
बनाई हालि भगवान दुनियाँ लाई हास्नु ।
दुख पीडा सहिकन कति दिन लाई बाच्नु।।
३.
चलन चल्ती छैन अचेल पुराना चर्काको।
कति दिन रहन्या हो अब परानी झर्काको ।
४.
धन पैशा साथमा छैन कसो गरि झान्या ।
दुख पिडा लेखीहेली भाग्य तेरी खान्या।
५.
धन छैन सम्पती छैन उपचार गर्नाकी।
आस छैन जिन्दगी मेरो डर छैन मर्नाकी।