• २०८० चैत्र ३० गते शुक्रवार

टोखा न.पा १,२,३ मा विदेशबाट आएकाहरुको कोरोना परिक्षण सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २, काठमाडौं । टोखा नगरपालिका वडा नं. १,२,३ का चैत महिनामा बिदेशबाट आएका मानिसहरुको कोरोना भाईरस परिक्षण सम्पन्न भएको छ ।

टोखा नगरपालिका वडा न २ मा रहेको चण्डेश्वरी प्रथामिक स्वास्थ्य चौकिमा बिदेशबाट आएका मानिसहरुको कोरोना भाईरस परिक्षणमा सबैजनामा नेगेटिभ देखिएको हो । विदेशबाट आएका २१ जनाको -यापिड डायग्नोष्टिक टेष्ट बिधीबाट परिक्षण गरिएको वडा नं. १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस