• २०८२ बैशाख १६ गते मङ्गलवार

तार्केश्वर नगरपालिकाबाट जुवाडेहरु पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौं । तारकेश्वर नगरपालिका वडा न ९ स्थित शुभकामना चोकबाट जुवाडेहरु पक्राउ परेका छन ।

तारकेश्वर नगरपालिका वडा न ९ स्थित शुभकामना चोकमा रहेको दिनेश पन्तको कोठाबाट जुवा खेलिरहेको अवस्थामा ६लाख २५ हजार सहित १६ जनालाई पक्राउ गरिएको महानगरिय प्रहरी वृत बालाजुका प्रमुख रन्जित सिंह राठौरले जानकारी दिनभयो ।

प्रतिक्रिया दिनुहोस