• २०८१ पुष २९ गते सोमवार

थप ३५५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख १५ हजार ३ सय ५८

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौँ । थप ३५ सय ५६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ जना पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको १५ हजार ५ सय ७७ जनामा परिक्षण गर्दा ३५ सय ५६ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस