भदौ २८, काठमाडौँ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ४५ जना पुगेको छ । बितेको २४ घन्टामा मृत्यु हुनेको संङ्ख्या ९ जना ( महिला ३, पुरुष ६) रहेको छ ।
मन्त्रालयका अनुसार आज १ हजार १ सय ७३जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३८ हजार ६ सय ९७ जना रहेको छ ।