• २०८२ जेष्ठ ४ गते शनिवार

थप १०३९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४ हजार १ सय ५९ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, काठमाडौँ । थप १ हजार ३९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५४ हजार १ सय ५९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार १ सय ६५ नमुना परीक्षण गर्दा १ हजार ३९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस