• २०८१ पुष २९ गते सोमवार

थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार ५ सय ५९ जनामा भएको परीक्षण गर्दा आज ५२५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १०९ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १६ हजार ८ सय ३७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ९५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस