• २०८१ माघ ८ गते मङ्गलवार

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।बुधबार काठमाडौँ जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस