• २०८१ जेष्ठ ११ गते शुक्रवार

थप १४४ जनामा संक्रमण पुष्टि, कूल संक्रमितको संख्या १६ हजार ९४५

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप १४४ जनामा संक्रमण पुष्टि भएके छ । यो संगै कूल संक्रमितको संख्या १६ हजार ९४५ रहेको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप १ हजार ७०५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस