• २०८० असोज ७ गते आइतवार

कोरोना संक्रमितको संख्या २१९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ जनामा कोरोना संक्रमण भेटिएको छ । कपिलबस्तु र काभ्रेमा १ १ जनामा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षणमा कपिलबस्तुका २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो भने काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनिह्र दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

Image may contain: text

प्रतिक्रिया दिनुहोस