पौष, २८ काठमाडौँ । आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थीर रहेको छ ।
आज सुन तोलामा २०० ले घटेर छापावाला सुन ७४ हजार ८ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ५ सयमा कारोबार भइरहेको छ ।
तेस्तै, आज चाँदीको मूल्य भने स्थीर रहि प्रतितोला ८९० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।