• २०८२ बैशाख ७ गते आइतवार

कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।


कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस