• २०८२ बैशाख २९ गते सोमवार

अमेरिकामा कोरोनाबाट २ लाख १२ हजार बढीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, काठमाडौँ । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १२ हजार २२९ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ९१८ संक्रमितको मृत्यु भएको छ ।अमेरिकामा हालसम्म ७५ लाख ८३ हजार ७४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ५७ हजार ८२८ जनामा कोरोना देखिएको छ । अमेरिका विश्वमा सबैभन्दा धेरै कोरोना प्रभावित देश हो ।

प्रतिक्रिया दिनुहोस