• २०८२ जेष्ठ ३ गते शुक्रवार

उपत्यकामा थप ४३१ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३१जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ गरी ४३१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस